मान्छेको पिडाहरु मान्छे नै भएर।समेटन पर्ने कस्तो विवस्ता र वाध्यता । यो एउटा कथा मात्र हो।
ब्यथा नै ब्यथाले अल्झाएको ।बास्तबिक्ता रोईरहएको छ ।समाजभित्र को एउटा कोठा। कोठा भित्र एउटा अध्याँरो कुन्नामा । फुलबुटे कपडाले ढकमक्क छोपिएको एउटा ब्यथा । गुम्सीएर उम्लीरहेको ज्वारभाटहरु।
आगोका लप्काहरु ।खरानी पनि बन्न नसकेको।आधा अर्धकल्चा ज्यानहरु।भनु भने पनि अवतारहरु। अर्काका जालमा परेका हरु ।बलियो जकडबाट फुतकीने।प्रयास गरीरहएकाहरु।मौकाको खोजीमा बसेकाहरु।भावना हो उम्लन्छ।लेख्न मन लाग्छ लेखिन्छ।एउटा कथा एउटा ब्यथा।एउटा ब्यथा भित्रको धेरै कुराहरु।अनि लेखिएका शब्दहरु।हेर्दा एउटा मानछे को कथा।तर कथा भित्र धेरैको ब्यथा ।आत्म शान्तिको निमीत।प्रतिक्षामा जिवन बिताईरहेका हरु।आमुक ब्यथा बोकेका मान्छेहरु।विवस र बाध्यताले पिलसिएर।मृत्यू पर्खिबसेका मान्छेहरु वास्तविक्ता बाट पर।कल्पनाको संसार जस्तै सोच्दै नसोचेका दःखले पिरोलेको हुन्छ। अत्याईरहेको हुन्छ पिरले तिरस्कार अनि बहिस्कार रोदन खल्बली सुख आन्नदकोभने र कता कता कुन कुनामा।जीवनले खोज्नै सक्दैन एउटा मान्छेको पिर जस्को महत्वनै हुदैन्न। एउटा विक्षिप्त जीवन अन्तय चाहदाचाहदैं पनि अन्त्य हुन नसकेको। यस्तो पनि हुदोरहेछ । संसारकोकुनै कुनामा नाटक मञ्चन भईरहेछ। जन्मेपछी नमरेसम्म दुःख रपिडाहरु अँगालेर जिवन धान्नु पर्ने। यो कस्तो जीवन ।
वास्तवमा सोचे जस्तो हुन्न रहेछ जीवन ।